Monday, March 1News That Matters

आज सुन ९५१०० रुपैया तोला

आज छापावाला सुनको भाउ ९५१०० रुपैया तोलाको कायम भएको छ । तेजाबी सुन भने तोलाको ९४६०० रुपैया रहेको छ । चादी भनी प्रति तोला १२२५ रुपैया कायम भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *