Tuesday, April 13News That Matters

कमल गाउँपालिकामा बन्यो ५ बेडको अस्थाइ कोभिड अस्पताल

प्रदेश नं.१ का माननीय मन्त्री श्री हिक्मत कार्की बाट ५ बेडको अस्थाइ कोभिड अस्पतालको कमल गाउँपालिकामा सोमबार उद्घाटन भएको छ । कमल गाउँपालिकाले निर्माण गरेको यस अस्पतालमा सोहि दिनबाट क्वारेन्टाइन र आइसोलेसन संचालनमा आएको छ ।


असोज ११ गते सम्ममा ११२५ जनाको पिसिआर टेस्ट गरिएको छ भने पोजिटिभ संख्या ५० रहेको छ । ४८ जना निको भैसकेका ,१ जनाको उपचार जारी रहेकाे र १ जनाको मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *