
कोरोना भाइरसका कारण नेपालमा हालसम्म ६४५ जनाको मृत्यु भैसकेके तथ्यांक रहेको छ ।
सोमबार धादिङ्गका २२ वर्षिय युवकको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको छ ।
धादिङ्गमा यसै घटना पश्चात हालसम्म ७ जनाको कोरोना भाइरसकै कारण मृत्यु भै सकेको छ । निलकण्ड नगरपालिकाका ती युवकमा कोरोना संक्रमण २२ गते पुष्टि भएको थियो ।