Monday, March 1News That Matters

कोरोनाका कारण धादिङ्गमा एक युवकको मृत्यु

Image -https://www.cleanpng.com/

कोरोना भाइरसका कारण नेपालमा हालसम्म ६४५ जनाको मृत्यु भैसकेके तथ्यांक रहेको छ ।

सोमबार धादिङ्गका २२ वर्षिय युवकको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको छ ।

धादिङ्गमा यसै घटना पश्चात हालसम्म ७ जनाको कोरोना भाइरसकै कारण मृत्यु भै सकेको छ । निलकण्ड नगरपालिकाका ती युवकमा कोरोना संक्रमण २२ गते पुष्टि भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *