Monday, March 1News That Matters

कोरोनाको कहरका बीच लागेको अर्जुनधारको खसीहाट

२०७७ कार्तिक १ गते लागेकाे खसीहाट

भीडियो सहित
अर्जुनधारा


अर्जुनधारा नगरपालिकामा कोरोनाबाट संक्रमितको संख्या हालसम्म ३२ जना पुगेको छ । नगरपालिकाको अत्यावश्यक बाहेक सबै सेवा वन्द छ ।

तर झापाकै पुरानोबजारको रुपमा चिनिने शनिश्चरे खसीहाटमा यो शनिवार भिड उस्तै छ । दशै अगाडी लाग्ने अन्ति हाटको रुपमा यो शनिवारको हाट रहेको छ ।

शनिवार खसीहाटमा मानिसहरुको भिडभाड अव्यवस्थीत देखिन्थ्यो । दशैको लागि खसीबोका किन्नेहरुको ताती देखिन्थ्यो । कोरोना कहर बढ्दै गरेको परिस्थीतिमा पक्कै पनि यस्तो हाटबजारले सुरक्षा संवेदनमा असर गर्दछ । कोरोना महामारीका बीचमा आफ्नो सुरक्षामा आम नागरिकहरु नै आफै समयमै सचेत हुन जरुरी देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *