Monday, March 1News That Matters

भारतले कोभिड १९ विरुद्धको खोप फेब्रुरअरीमा ल्याउदै

भारत सरकारले कोभिड १९ विरुद्धको खोप फेब्रुरअरीमा ल्याउने तयारीलाई तिव्र बनाएको छ । हाल अन्तिम चरणको परीक्षणहरू जारी छन् । सुरक्षित र प्रभावकारी खोप ल्याउन लागेको भारत बायोटेकले जनाएको छ । हालसम्म भारतमा ८४ लाख भन्दा बढी मानिसहरु कोरोना भाइरसबाट संक्रमित भैसकेका छन् भने १ लाख २५ हजारभन्दा बढी मानिसहरुको मृत्यु भैसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *