Thursday, February 25News That Matters

शिक्षक तथा कर्मचारीहरुमा कोरोना देखिए पछि पालिकाको सेवा प्रभावित

धादिङ बाबु आले मगर बी जी

धादिङ जिल्लाको नेत्रावती डबजोङ गाउँपालिकाको सेवा काेराेना भाइरसका कारण प्रभावित भएको छ ।

विश्वव्यापिरुपमा देखिएको कोरोना भाइरसबाट पालिका अन्तर्गकाको विद्यालका केही शिक्षक तथा कर्मचारीहरुमा कोरोना देखिए पछि अत्यावश्यक बाहेकका सेवाहरु अर्को सूचना प्रकाशित नहुन्जेल सम्मका लागि बन्द गरेको छ ।

गाउँपालिका अन्तर्गतका वडा कार्यालयहरु एवम् सम्पूर्ण विद्यालयहरु पनि अर्को सूचना प्रकाशित नहुन्जेल सम्मका लागि सेवा बन्द गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *