Monday, March 1News That Matters

२०७७ बडा दशैँको टीकाको साइत सार्वजनिक

नेपाल पञ्चाङ्ग निणार्यक समितिले वि.सं. २०७७ सालको बडा दशैँको टीकाको साइत बिहान १०ः१९ बजे रहेको सार्वजनिक गरेको छ ।
यस वर्ष घटस्थापना कात्तिक १ गते शनिबार परेको छ । बिहान ११ः४६ मा घटस्थापनाको लागि उपयुक्त समय रहेको छ । बिहान १०ः११ बजे देवी विसर्जनको समय रहेकोे नेपाल पञ्चाङ्ग निणार्यक समितिले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *