Mobile Photography
तपाईले मोवाइलबाट वा अन्य माध्यमबाट खिचिएका फोटोहरु हामीलाई पठाउनुहो हामी हाम्रो साइटमा तपाइकाे नाम राखी निशुल्क अपलोड गर्छौ ।तर तलका नियमहरु पालना गर्नु पर्नेछ ।
१ फोटो फेसबुक वा अन्य माध्यममा पोष्ट गरेको हुनु हुदैन ।२ नेटबाट डाउनलोड गरेको फोटो हुनु हुदैन ।३ तपाईको आफ्नै सिर्जना हुनु पर्दछ फोटो अर्थात आफैले खिचेको हुनुपर्दछ ।४ फोटो पठाउने GMail Id [email protected]
...