Monday, March 1News That Matters

विश्व जगत

विद्यालय खुलेपछि २६२ जना विद्यार्थी र १६० जना शिक्षकमा कोरोना पोजेटिभ

विद्यालय खुलेपछि २६२ जना विद्यार्थी र १६० जना शिक्षकमा कोरोना पोजेटिभ

Breaking News, विश्व जगत
भारतको आन्ध्र प्रदेशमा विद्यालयहरु खुलेपछि गरिएको कोभिड टेस्टमा २६२ जना विद्यार्थी र १६० जना शिक्षकमा कोरोना पोजेटिभ देखिएको छ । कक्षा ९ र १० का विद्यार्थीहरुका लागि विद्याल खोलिएपछि टेस्ट गरिएको थियो । सुरक्षाका सबै मापदण्डहरु प्रयोग गरी आन्ध्र प्रदेशमा मंगलबार देखि विद्याहरु खोलिएका छन् । विद्यार्थीहरुको तुलनामा यो नतिजा सामान्य रहेको प्रशासनले जनाएको छ । आन्ध्र प्रदेशमा ९ लाख ७५ हजार विद्यार्थीहरु कक्षा ९ र १० मा अध्ययनरत छन् जसमध्ये ३ लाख ९३ हजार विद्यार्थीहरु विद्यालयहरु खुलेपछि अध्ययन गर्न आएका थिए । ती अध्ययन गर्न आएका विद्यार्थीहरुको कोरोना परीक्षण गरीएको थियो । आन्ध्र प्रदेशका १ लाख ११ हजार शिक्षकहरु मध्ये १६० जनाको नतिजा पोजेटिभ आएको थियो । ...
भारतले कोभिड १९ विरुद्धको खोप फेब्रुरअरीमा ल्याउदै

भारतले कोभिड १९ विरुद्धको खोप फेब्रुरअरीमा ल्याउदै

Breaking News, विश्व जगत
भारत सरकारले कोभिड १९ विरुद्धको खोप फेब्रुरअरीमा ल्याउने तयारीलाई तिव्र बनाएको छ । हाल अन्तिम चरणको परीक्षणहरू जारी छन् । सुरक्षित र प्रभावकारी खोप ल्याउन लागेको भारत बायोटेकले जनाएको छ । हालसम्म भारतमा ८४ लाख भन्दा बढी मानिसहरु कोरोना भाइरसबाट संक्रमित भैसकेका छन् भने १ लाख २५ हजारभन्दा बढी मानिसहरुको मृत्यु भैसकेको छ । ...
बिस्कुट चाखेको तलब वर्षको  ४० लाख भन्दा बढी

बिस्कुट चाखेको तलब वर्षको ४० लाख भन्दा बढी

Breaking News, विश्व जगत
र्शीषक सुन्दा अचम्म लाग्न सक्छ मात्र बिस्कुट चाखेकै ४० लाख भन्दा बढी तलब भनेर । पत्याउनै मुस्कील लाग्न सक्छ हामीलाई । स्कटल्याण्डको बिस्कुट कम्पनी बोर्डरले यस्तो जागीरको लागि आवेदन माग गरेको छ । यो कम्पनी यस्तो मानिसको खोजीमा छ जो बिस्कुटको पारखी होस र विश्वको उत्कृष्ट स्वाद भएको बिस्कुट उत्पादन गर्न सकियोस । हो यसैको लागि यो कम्पनीले त्यती धेरै रकम तलबमा दिदैछ । यसका साथै आवेदकमा बिस्कुटको स्वाद र बिस्कुट उत्पादनको ज्ञान एवम् नेतृत्व क्षमता जस्ता विशेषताहरु पनि खोजेको छ । छनोट भएको व्यक्तिले तलबसगै वर्षमा ३५ दिन बिदा पनि पाउनेछ । ...
१० सेकेण्ड कौन बनेगा करोडपतिमा  कम्प्युटर अडकीए पछि

१० सेकेण्ड कौन बनेगा करोडपतिमा कम्प्युटर अडकीए पछि

Breaking News, विश्व जगत
Image https://www.cleanpng.com/ कौन बनेगा करोडपति प्रसिद्ध भारतीय रियालिटि सो हो । चर्चित बलिउड अभिनेता अमिताभ बच्चनले यो कार्यक्रम संञ्चालन गर्दछन् । हाल यो कार्यक्रमको १२ औ श्रृङ्खला चल्दैछ । यो रियालिटि सो को इतिहासमा पहिलो चोटी कम्प्युटर रोकिएको छ । करिब १० सेकेण्ड कम्प्युटरले काम गरेन । यो घटनाबाट अभिनेता एवम् सहभागी छक्क परे । जब बिहारका सहभागीले १२ लाख रकम लिएर कार्यक्रम छोडे तब पालो आयो मुम्बईका उद्यमी स्वप्निल चौहानको । बच्चनले उनलाई स्वागत गरे कार्यक्रममा र पहिलो प्रश्न सोधे । दोस्रो प्रश्न सोध्नका लागि जब उनले कम्प्युटर स्क्रीन हेरे र दुइ हजारको लागि प्रश्न भने तर प्रश्न भने स्क्रीनमा देखा परेन र स्क्रीन अडकीयो । दुबै सहभागी र प्रस्तोता छक्क परे । करिब १० सेकेण्ड पछि कसैको सहयोग बिना नै कम्प्युटर आफै सञ्चालन भयो । ...
कोरोना भाइरस देखा नपरेका  देशहरु

कोरोना भाइरस देखा नपरेका देशहरु

Breaking News, विश्व जगत
हाल विश्वका २१४ वटा देशहरु कोभिड १९ बाट प्रभावित छन् । हालसम्म ३ करोड ७१ लाख भन्दा बढी मानिसहरु संक्रमित भैसकेका छन् विश्वमा । १० लाख ७२ हजार भन्दा बढी मानिसहरुको मृत्यु भैसकेको छ । यस्तो संकटको घडीमा पनि विश्वका केही देशहरु छन् जसमा हालसम्म पनि कोरोना भाइरस देखा परेको छैन । ती ११ देशहरु हुन टोंगा, तूर्कमेनिस्तान, टुभाल, भानुआटु, माइक्रोनेसिया, नौरु, उत्तर कोरिया, पलाउ, समाओ, किरीबाटी र मार्शल आइलेन्ड । उत्तर कोरिया विश्वको पहिलो देश थियो जसले कोरोना भाइरस चिनमा देखा पर्ने विक्तिकै आफ्नो सिमानाहरु बन्द गरेको थियो । उच्च सर्तकता अपानाउदै कोरियाले स्वदेश एवम् विदेशबाट आउने मानिसहरुलाई अनिवार्य १ देखि २ महिना क्वारेन्टाइनमा बस्नुपर्ने कडा नियम लगाएको छ । कोरोनाभाइरसबाट प्रभावित नरहेका अन्य देशहरुले उच्च सर्तकर्ता अपनाउदै कडा नियमको पालाना गरेका छन् । जसको फलस्वरुप हालसम्म कोर...
युट्यूबको भिडियो हेरेर लुटियो दुइवटा बैंकहरु भारतमा

युट्यूबको भिडियो हेरेर लुटियो दुइवटा बैंकहरु भारतमा

Breaking News, ट्रेंडिंग, विश्व जगत
आधुनिक जीवनशैलीमा सामाजिक संजालहरु फेसबुक एवम् यूटुबको ठूलो महत्व रहेको छ । यसैको सकारात्मक प्रयोग गरि धेरैले जीवन सफल बनाएका छन् । तर केही समूह भने यसको दूरुपयोगमा लागेका छन् । यस्तै घटना घट्यो भारतको ओडिशामा । दुइ युवाहरुले ओडिशा राज्यका द ओभरसिज बैैंक र बैंक अफ इन्डीया नाम गरेका दुइवटा बैंकहरुबाट भारतिय १२ लाख लुटेर लगेका छन् । अचम्मको कुरा ती बैंकहरु लुट्न खेलौना बन्दूकको प्रयोग गरिएको थियो । दुबै लटेराहरुलाई प्रहरीले समात्न सफल भयो । लकडाउनका कारण आफ्नो व्यवसाय धरासायी भएको एवम कर्जा तिर्न नसकेको कारण लूटने काममा लागेको उनीहरुले बताए । दुबै लटेराहरुको ती बैंकहरुमा खाता थिए । युट्यूबको भिडियो हेरेर योजना बनाएको उनीहरुले स्वीकारे । ...
एक कप चिया  को रु १०००

एक कप चिया को रु १०००

Breaking News, ट्रेंडिंग, विश्व जगत
Image Source pngtree.com/so/glass texture शीर्षक देखेर तपाइलाई लाग्न सक्छ यो रु १००० पर्ने चिया पक्कै पनि ठूलै होटल वा रेष्टुरेन्टमा पाइने होला तर तपाइले सोचेको गलत ठहरिन्छ । रु एक हजार पर्ने चिया तारे होटलमा नभइ भारतको पश्चिम बंगालको सडक छेउमा बेचिन्छ । तपाइलाई लाग्न सक्छ यति महंगो हुनुको कारण के होला भनेर ? कारण रहेको छ चियाको स्वाद र गुणस्तर । रु १ हजारको चिया बेच्ने व्यक्ति हुन वंगाल राज्यका चिया पसले प्रताप्रथीम गांगुली । उनको जीवनको रुची नै विश्वभरका उत्कृष्ट चियाहरु संकलन गरि चियाका पारखीहरुलाई पस्कने । विश्वभरका स्वादिष्ट चियाहरु संकलन गर्छन उनी र उनको पसलमा बेच्छन । उनी चिया पसले बन्नु अघि राम्रो जागीर खान्थे तर जागीरको रुटिन जीन्दगी बाट वाक्क भएर उनी आफ्नो रुचि अनुसारको व्यवसाय तीर लागे । वंगालभरि चिया पसलहरु धेरै छन् । धेरैले चियाका विभिन्न स्वादहरु बेच्छन् तर ...
कडा कानुुनको बाबजुत बलात्कारका घट्नाहरु दोहोरिदै

कडा कानुुनको बाबजुत बलात्कारका घट्नाहरु दोहोरिदै

Breaking News, ट्रेंडिंग, विश्व जगत
भारतमा दिन प्रतिदिन बलात्कारको घट्ना सुन्नमा आउछ । धेरै सुरक्षा संयन्त्र र कडा सजायको व्यवस्था हुदा हुदै पनि यस्ता घट्नाहरु दिन प्रतिदिन घट्छन् । भारतमा बलात्कारीलाई फासी सम्मको सजायको व्यवस्था छ । बलात्कारको घट्नामा प्राय गरीब पविारको महिलाहरु बढी पर्ने एक तथ्यांकले देखाउछ । एक अध्ययन अनुसार ६ वर्ष मुनिका बालिकाहरुलाई गरिने दुव्यवहारमा करिब ५० प्रतिशत जति अवस्थामा उनीहरुकै आफन्तहरुको संलग्ता रहेको देखाउछ ।सन् २०१२ मा भारतको नया दिल्लीमा चलिरहेको बसमा भएको सामुहीक बलात्कारको घट्नाले ठूलै तरंग ल्याएको थियो । अपराधीहरुलाई सात वर्ष पछि फासी दिइएको थियो । गत मंगलबार भारतमा फेरी सामुहीक बलात्कारको घट्ना घटेको छ । उक्त घट्ना भारतको बलरामपुरमा घटेको छ । ती छात्रा विद्यालयमा भर्नाको लागि गएकी थिइन । तर उनीलाई बाटैमा युवाहरुको जमातले समातेर सवारीसाधनमा हाली सामुहीक बलात्कार गर्यो । त्य...
अक्षय कुमार फेरी अगाडी

अक्षय कुमार फेरी अगाडी

ट्रेंडिंग, मनाेरञ्जन, विश्व जगत
अक्षय कुमार अभिनित थ्रिलर फिल्म बेल बटम कोरोना भाइरसको बीचमा सुटिगं पूरा भएको छ । बलिउडमा खिलाडी उपनामले चिनिएका नायकका लागि यो नौलो विषय होइन । उनी प्राय सबै काम समयमै सक्छन् । विहान छिट्टै उठ्ने देखि लिएर सबै कामहरु अनुसाशित भएर गर्दछन् । उनद्धारा अभिनीत बेलबटम कोरोना भाइरसको संकटको बेलामा सुरक्षा विधि अपनाई सुरु गरिएको थियो । उनको फिल्म नै पहिलो फिल्म हो यो संकटमा छायांकन सक्ने । यस फिल्ममा पुन अक्षय कुमारले फिल्मलाई सहि समयमा सकेर समयको महत्वबारे देखाएका छन । हिमा कुरेसी, अक्षय कुमार लगायतका कलाकारहरु यस फिल्ममा रहेका छन् । अप्रिल महिनामा रिलिज हुने यो फिल्मले पक्कै दर्शको मन जित्ने छ । ...
रहस्यमयी कथाहरु लिएर वेब सीरिज निर्माण गर्दै धोनी

रहस्यमयी कथाहरु लिएर वेब सीरिज निर्माण गर्दै धोनी

Breaking News, मनाेरञ्जन, विश्व जगत
भारतमा वेब सिरिज निर्माण गर्नेहरुको भीड दिन प्रतिदिन बढ्दो छ । सेक्रेड गेम्स, द फेमेली मेन जस्ता सिरिजले दर्शकको मन जित्न सफल भएको थियो । यही भिडमा आफ्नो छुट्टै छाप छाड्न भारतका प्रसिद्ध क्रिकेटर एवम् पूर्व कप्तान एमएस धोनी आउदैछन् । उनीले पौराणिक विषय लिएर वेव सिरिजको दुनियामा बेग्लै पहिचान स्थापित गर्न सिरिज बनाउदैछन । रोअर अफ द लायन नाम गरेको डकुमेन्ट्री निर्माण गरि मनोरञ्जन उद्योगमा पनि उनी चचार्मा आएका थिए । उनको पत्नी साक्षी यस प्रोडक्सन हाउसकी प्रबन्ध निर्देशक हुन् । रहस्यहरुले भरिएको यो वेब सिरिजमा अघोरीको यात्रा वर्णन गरिएको छ । एक अप्रकाशित पुस्तकको कथामा आधारित रहेको यो बेब सिरिजले पक्कै मनोरञ्जन उद्योगमा तहल्का मच्चाउने नै छ । ...